• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरी बुढी गर्भवती...


शेरेः बाबाजी मलाई अरु बच्चा चाहिदैन
तर मेरी बुढी गर्भवती भइरहन्छे ।
बाबाः बालक... कण्डम प्रयोग गर्छस्?
शेरेः हजुर बाबा गर्छु तैपनि हुन्छ । म के
गरुँ?
.
.
बाबाः बालक ... त्यो कण्डम गाउँ
भरि बाडिदे । यो क्रिपा त्यहिबाट
आइराछ ।